
काठमाडौं । नयाँ मौद्रिक नीतिले कोभिडका कारण समस्यामा परेका उद्योग व्यवसायीहरुको समस्यालाई सम्बोधन गरेको छ । मौद्रिक नीतमार्फत कर्जा भुक्तानी गर्ने समय सीमा बढाएर मौद्रिक नीतिमार्फत यस्तो सम्बोधन भएको हो । अव नयाँ नीति अनुसार कम प्रभावित पेशा व्यवसायको असारको सावाँ वा किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाए हुने भएको छ ।
यस्तै पुर्नस्थापना हुन समय लाग्ने पर्यटन क्षेत्रलाई थप सहुलियत दिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ । यसले पर्यटन व्यवसायीलाई राहत दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्