×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघको निर्णयलाई मौद्रिक नीतिको झापड, अव कुनै पनि बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने !

PRIME CA

बैंकर्स संघको निर्णयलाई मौद्रिक नीतिको झापड, अव कुनै पनि बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने !

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कोभिड रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा पुन : शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

यता नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले साउन १ गतेदेखि लागु हुने एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क लाग्ने जनाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: