
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पटक थप १६ जनामा संक्रमण पुष्टी भएको हो । लमजुङका ६, बाग्लुङमा ३ र स्याङ्जाका ७ जनामा संक्रमण देखिएको हो ।
योसहित प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या १,३७५ पुगेको गण्डकी प्रदेश कोराना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए । सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्