×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, बझाङमा मृत्यु भएका वृद्धमा पनि संक्रमण पुष्टी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, बझाङमा मृत्यु भएका वृद्धमा पनि संक्रमण पुष्टी

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बझाङ
  • अर्थ सरकार सम्बाददाता 

बझाङ । कोरोना भाइरसको संक्रमणबाट बझाङका एक वृद्धको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।  
मृतक भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी