- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेका तीन पालिका कोरोनामुक्त भएका छन् । जिल्लाका नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका कोरोनामुक्त भएका हुन् ।
पछिल्लो समय कोरोना संक्रमित निको हुनेको संख्या वृद्धि भएसंगै यी पालिकाहरु संक्रमणमुक्त भएका हुन् । यस्तै तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला पनि संक्रमणमुक्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्