
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाललाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् । ढकाललाई २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले उनलाई सजाय सुनाएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार बेलुका भक्तपुरको थिमीबाट पक्राउ गरेको हो । उनी लामो समयदेखि फरार थिए । सिद्धार्थ डेभलोपमेन्ट बैंकलाई जनता बैंकले प्राप्ति गरेको थियो भने जनता र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएर ग्लोबल आइएमइ बैंक बनेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्