×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ !

Artha Sarokar

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाललाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् । ढकाललाई २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले उनलाई सजाय सुनाएको थियो । 
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार बेलुका भक्तपुरको थिमीबाट पक्राउ गरेको हो । उनी लामो समयदेखि फरार थिए । सिद्धार्थ डेभलोपमेन्ट बैंकलाई जनता बैंकले प्राप्ति गरेको थियो भने जनता र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएर ग्लोबल आइएमइ बैंक बनेको हो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी