
- अर्थ सरोकार सम्बाददाता
बारा । बाराको कलैया उपमहानगरपालिका-२३, बैराठपुरस्थित एक गोठमा आगलागी भएको छ । बैराठपुरस्थित छोटेलाल राउत पटेलको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा करिब तीन लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
रौतहटको राजपुर नगरपालिका-८, बलुवा बस्ने शेख अकरमको भान्सा घरमा लामखुट्टे धपाउन राखेको आगोबाट शनिबार बेलुका आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा जलेर घाइते भएकी अकरमको १४ वर्षीया छोरीको स्थानीय मेडिकल राजपुरमा उपचार भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्