
- अर्थ सरोकार सम्बाददाता
बाँके । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो ।
बर्दियाका १० जना, दाङका ५ जना र रोल्पाका १३ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । उनीहरूमध्ये डेढ वर्षकी एक बालिकासहित ७ जना महिला र २१ जना पुरुष छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्