×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्या बराल हिरो अवार्डबाट सम्मानित !

PRIME CA
GLOBAL IME BANK

विद्या बराल हिरो अवार्डबाट सम्मानित !

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददता 
नेपाल विद्यार्थी संघकी नेतृ इन्जिनियर विद्या बराल हिरो अवार्डबाट सम्मानित भएकी छन् ।
उनी पोखरा पुम्दीभुम्दी निवासी हुन् । मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भन्दै बराललाई अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले शनिबार अवार्ड प्रदान गरेको हो ।
मानवीय सेवामा समर्पित उनले कोरोना भाइरस रोकथाम तथा राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । कोरोना भाईरसले बिश्व नै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउन पनि अग्रसर थिइन् ।
सम्मानित बराल किशुनजी अध्ययन केन्द्रकी केन्द्रीय सदस्य तथा नेविसंघ पोखरा विश्वविद्यालयकी सहसंयोजक हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: