
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरको विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टी भएको छ ।उनीहरुमा आइतबार संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमित हुनेहरुमा २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । यससँगै नर्सिङ होममा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
थप कोरोना संक्रमित नर्सहरु विराटनगर ५ र १० नम्बर वडाका रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताएका छन् । ५८ जनामा कोरोना परिक्षण गरिएकोमा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्