
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रदेश नं.१ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टी भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले १९ जनामा कोरोना देखिएको पुष्टी गरेका हुन् ।
यता प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले भने यसका बारेमा केही खुलाउन चाहेनन् । पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा १९ जनामा संक्रमण देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्