×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा पुन: दुई साता लकडाउन, सामुदयमा फैलियो कोरोना !

PRIME CA
GLOBAL IME BANK

विराटनगरमा पुन: दुई साता लकडाउन, सामुदयमा फैलियो कोरोना !

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकाले फेरि लकडाउन गर्ने भएको छ । महानगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गर्ने भएको हो ।
मेयर भीम पराजुलीले नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि फेरी लकडाउन गर्ने निष्कर्ष निकालेको बताए । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । अहिलेसम्म उक्त महानगरभित्र संक्रमितको संख्या एक सयभन्दा बढी छ । यो संख्या बढ्ने क्रममा रहेको मेयर पराजुलीले बताए । 
लकडाउन अवधिमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाईने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: