×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट फेरी १ जनाको मृत्यु !

PRIME CA
GLOBAL IME BANK

कोरोनाबाट फेरी १ जनाको मृत्यु !

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । नेपालमा कोरोना भाइरसका कारण फेरी १ जनाको ज्यान गएको छ । भाइरसबाट विरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
सोमबार एडभान्स अस्पतालमा भर्ना भएका उनमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: