काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना संक्रमण पुष्टी भएकाे छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि उनको स्वास्थ्य परीक्षणमा काेराेना देखिएकाे हाे ।
राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै लकडाउन तथा मास्ककाे प्रयाेगकाेआलोचना गरिरहेका थिए । कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्