
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको छ । सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको हो ।
बुद्धले भदौ १ देखि लागु हुने गरीनै बुकिङ खुलाएको हो । कोरोनाले महामारीको रुप लिएपछि चैत ११ गतेदेखि बन्द भएको आन्तरिक व्यावसायिक उडान करिब पाँच महिनापछि खुल्न लागेको हो ।
सरकारले यो बीचमा प्रोटोकल बनाउने जनाएको छ । एयरलाइन्स, विमानस्थलले पनि तयारी थालेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्