
काठमाडौं । आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । नेप्से ६% ले बढेपछि सेयर कारोबार बन्द भएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । कारोबार अवधिमा म्युचुअल फन्डबाहेकका सबै उपसमूमा हरियाली छाएको छ । जससंगै लगानीकर्ता उत्साहित भएका हुन् ।
यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्