×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा !

Artha Sarokar

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । स्रोतका अनुसार आजको मन्त्रिपरिषदको ठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव चयन, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिलगायत निर्णय गर्नेछ ।
नयाँ खेलकुद ऐनअनुसार राखेप पदाधिकारी विहीन बनेको छ। नयाँ ऐनको व्यवस्थाअनुसार सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । 
अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी