×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने, पठनपाठन भने नहुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने, पठनपाठन भने नहुने

Artha Sarokar

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएको छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षकको हाजिरी गराई रोकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए । 
उनी भन्छन्, अहिले सरकारले तोकेको अनुसार कक्षाहरु भने स‌ंचालन हुँदैन्न तर अब अन्य कामहरु भने रोकिँदैनन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । ‘ कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो । जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी