
काठमाडौं । राष्ट्र बैंकले सीसीडी रेसियोको अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ । यस अघि यस्तो व्यवस्था ८० प्रतिशतसम्म मात्र थियो । यो व्यस्था लागु भएसंगै अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्