
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा उच्च पदमा रहेका कर्मचारीको पारिश्रमिक तथा सुविधा घटाउने भएको छ । मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीलगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा पुनरावलोकन गर्ने घोषणा गरेका हुन् ।
यस्तै संचालकको भत्तामा समेत कटौती गर्ने नीति मौद्रिक नीतिले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्