×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘झरी पर्दा हिलोमाण्डु, झरी नपर्दा धुलोमाण्डु’, १८ तस्विरमा हेर्नुहोस् कुरुप काठमाडौँ ! (फोटो-कथा)

PRIME CA

‘झरी पर्दा हिलोमाण्डु, झरी नपर्दा धुलोमाण्डु’, १८ तस्विरमा हेर्नुहोस् कुरुप काठमाडौँ ! (फोटो-कथा)

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लगातारको वर्षाको कारण देशभर रहेका नदिनालामा पानीको बहाव बढेको छ । सडकमा रहेका खाल्डाखुल्डीहरुसमेत पानीले भरिएका छन् । सडक घाम लाग्दा धुलाम्य देखिएका छन् भने पानी पर्दा हिलाम्य देखिएका छन् । अहिले सार्वजनिक यातायातसमेत चल्न थालेका छन् । बाटो नबन्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । 
यस्तै लामो समयदेखि बन्न नसकेको सडक खण्ड हो चाबहिल–गौशाला सडकखण्ड । यी सडकखण्डमा डर लाग्दा खाल्डाखुल्डी देखिन्छन् । जसबाट यात्रा गर्ने व्यक्ति मात्रै नभएर स्थानीय, व्यवसायीलगायत समस्यामा छन् । सवारीसाधन पनि ठाउँ-ठाउँमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ । उक्त सडकखण्डमा दुर्घटनाको जोखिम पनि बढेको छ । बाँकी फोटोमा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: