- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चन्द्रागिरि हिल्सले १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सम्झौता भएको छ। नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड विच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निष्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।
चन्द्रागिरी हिल्सको प्रति कित्ता १०० रुपैयाँको दरले १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्