
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीय चिनियाँ महिलाको कोरोना भाइरसबाट ज्यान गएको हो । उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने पुष्टी गरेको छैन ।
हाल नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ । त्यसमा कोही पनि विदेशी रहेका छैनन् । कोरोनाबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्