
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंकको सेयर सूचीकृत भएको छ । शुक्रबारको कारोबारमा सिटिजन्स बैंकले सहयोगि विकास बैंकलाई प्राप्ति गरेपश्चातकाे ४६ लाख ७६ हजार २०५७४ कित्ता शेयर सूचीकृत भएको हाे ।
Live on
Listen to live radio.