×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यातायात कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्घाखाँची
  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । नेपालगञ्जमा आइतबार एक जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने उनी यातायात कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर भएको बताइएको छ । 
योसंगै बाँकेमा ४ सय ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २३ घण्टामा २ सय ६० नमुना परिक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी