
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गएको चौबीस घण्टामा चीनमा कोरोनाका कारण थप ११ जना नयाँ संक्रमित फेला परेका छन् । यसको अघिल्लो दिनमा भने चीनमा २२ जना नयाँ संक्रमित फेला परेका थिए । चीनको स्वास्थ्य आयोगका अनुसार यी ११ संक्रमितमध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् । बाँकी तीन संक्रमित बाहिरी मुलुकबाट चीन आएकाहरु रहेको पनि स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा अहिले निकै कम संक्रमित फेला परेका छन् । चीनमा अहिलेसम्म ८५ हजार ३१४ संक्रमित फेला छन् । तीमध्ये कोरोना संक्रमणकै कारण अहिलेसम्म चार हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्