काठमाडौँ । नेपालमा कोरोनाबाट ३०औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनले ३०औँ व्यक्तिको पनि मृत्यु भएको जनाएको हो । अछामका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्