×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सं‌क्रमणका कारण रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 
अहिलेसम्म मत्यु हुनेको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । सोही अवधिमा ६९७ जना संक्रमणमुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी