×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका मेगाका ६ बैंकरको रिपोर्ट नेगेटिभ, बाँकीको रिपोर्ट आइतबार आउने !

अर्थ सरोकार

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार

PRIME CA

कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका मेगाका ६ बैंकरको रिपोर्ट नेगेटिभ, बाँकीको रिपोर्ट आइतबार आउने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंकका धादिङ शाखाका संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुमध्ये काठमाडौँका ६ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  बैंकका एचआर विभागका अधिकारीले सो तथ्यको पुष्टी गरेका छन् । ‘काठमाडौँबाट परिक्षण गरिएका ५ को रिपोर्ट नेगेटिभ आएको छ । 
धादिङका कर्मचारीहरुको नतिजा आइतबार आउने बताइएको छ । धादिङका संक्रमित एक जनाबाहेक हाम्रा अन्य कर्मचारीको रिपोर्ट हालसम्म कसैको पनि पोजेटिभ छैन ।’ ती अधिकारीले भने ।
आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको कन्ट्याक्ट ट्रेसीङ गरिएकाहरुको नतिजा नेगेटिभ आएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: