
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार पनि नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । बुधबार २१० जनामा संक्रमण पुष्टी भएसँगै यो संख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार काठमाडौका १४, नवलपरासीका २, रौतहटका १,महोत्तरीका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८, कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टी भएको जानकारी दिए ।
यस्तै उनले मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २ जनामा पनि संक्रमण देखिएको बताए । पछिल्लो २४ घण्टा थप १४६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्