
काठमाडौं । बिहिबार देशभर १ सय ४७ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ सय ४७ जनामा संक्रमण पुष्टी भएको जानकारी दिए ।
देशभर बिहिबार १ सय ५६ जना डिस्चार्ज भएका छन् । योसगैँ कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्