×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोनाका बिरामी, कहाँ कति थपिए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोनाका बिरामी, कहाँ कति थपिए ?

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो काठमाडौं २४, भक्तपुर १० र ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी