BREAKING : कोरोना संक्रमितको संख्या घट्दै, आज थप १०८ जनामा मात्र संक्रमण पुष्टी ! अर्थ सरोकार २५ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !