
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप २ सय ५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । यस्तै आजै थप २५५ जनामा कोरोना पुष्टी भएको छ भने संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्