
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म ९२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । विभिन्न २५ जिल्लाका ९२ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा ४ इन्स्पेक्टर, ७ सई, ७ असई, २७ हवल्दार, ४३ प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र ९० पुरुष छन् । तीमध्ये ६१ जना डिस्चार्ज भइसकेका छन् ।
कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका १४, कञ्चनपुरका ३, अछामका २, बाजुराका ६, काठमाडौंका ७ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्