Skip to content
LAXMI SUNRISE BANK

कारागारका कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।
योसँगै सिन्धुपाल्चोकमा ४९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २० जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म १५ हजार ७ सय नाघेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK