
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमितहरु संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्