Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा थप १२१ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमित निको भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले विभिन्न क्षेत्रबाट १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए।
योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ। उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK