
- अर्थ सरोकार सम्बाददाता
धनगढी । डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालनमा आएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा बिहिबार परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिनबाट परिक्षण गरी पहिलो रिपोर्ट सार्वजनिक गरेको हो ।
उपक्षेत्रीय अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो भने मन्त्री लेखराज भट्टकाे पहलमा पीसीआर मेसिन ल्याइएकाे थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्