×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङबाट १० जना जुवाडे पक्राउ, २ लाख २५ हजार रुपैयाँ बरामद !

PRIME CA
GLOBAL IME BANK

दाङबाट १० जना जुवाडे पक्राउ, २ लाख २५ हजार रुपैयाँ बरामद !

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । प्रहरीले दाङमा तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ७, नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनारको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
उनीहरूको साथबाट दुई लाख २५ हजार रुपैयाँ बरामद भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: