×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी विद्यालय डुब्दै गएपछि प्रिन्सिपलद्धारा आत्महत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निजी विद्यालय डुब्दै गएपछि प्रिन्सिपलद्धारा आत्महत्या

Artha Sarokar

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । कोरोनाका कारण विद्यालय सञ्चालन अनिश्चित बन्दै गएपछि एक निजी विद्यालयका प्रिसिन्पलले आत्महत्या गरेका छन् । पर्वतको जनआदर्श अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल श्यामलाल सुनारले आज (आइतबार) विहान आत्महत्या गरेका हुन् ।
निजी विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालनको घरभाडा, शिक्षक कर्मचारीको तलब, बैंकको किस्ता तथा ऋण व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै शुल्क उठाउन माग गर्दै आएका छन् । तर सरकार र विद्यार्थी संगठनको दबाबपछि अभिभावकसँग शुल्क उठाउन पाएका छैनन् । लकडाउन, बेरोजगारी लगायतका कारण दैनिक आत्महत्या गर्ने बढ्दै गएका छन् । लकडाउन र आर्थिक कारण भएको हुनसक्ने भन्दै प्याब्सनिष्टहरुले छानबिनको माग गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी