×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु !

सिन्धुली काठमाडौँ । नेपालमा कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ३२औँ व्यक्तिको मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: