काठमाडौँ । नेपालमा कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ३२औँ व्यक्तिको मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु !
काठमाडौँ । नेपालमा कोरोनाबाट ३२औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ३२औँ व्यक्तिको मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 












