अर्थ सरोकार ५ श्रावण २०७७, सोमबार ११:०४ अर्थ सरोकार ५ श्रावण २०७७, सोम अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा देव: विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा बैंकको २७ लाख १६ हजार ४ सय २१.२९ कित्ता बोनस सेयर सुचिकृत भएको हो।
प्रतिक्रिया दिनुहोस्