अर्थ सरोकार १९ असार २०७७, शुक्रबार अर्थ सरोकार १९ असार २०७७, शुक्रबार अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देव: विकास बैंककाे बोनस शेयर सूचीकृत भएको छ । बैंककाे ५० लाख ४० हजार ६ सय ८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।
प्रतिक्रिया दिनुहोस्