
- अर्थ सरोकार सम्बाददाता
धनगढी । बिहिबार सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टी भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टी भएको हो ।
कैलालीको गोदावरी नगरपालिका-९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जना, बाजुराको त्रिवेणी नगरपाका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टी भएको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्