×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पानी परेसँगै शीतल धनगढी, हेर्नुहोस् ८ तस्विरमा धनगढीबाट देखिएको मौषमको नयाँ स्वरुप ! (फोटो-कथा)

PRIME CA

पानी परेसँगै शीतल धनगढी, हेर्नुहोस् ८ तस्विरमा धनगढीबाट देखिएको मौषमको नयाँ स्वरुप ! (फोटो-कथा)

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी ।  सामान्यतया यस मौषममा ४० डिग्री पुग्ने धनगढीको तापक्रम पानी परेसँगै शितलतामा परिणत भएको छ । उखर्माउले गर्मीका कारण निकै सास्ती भोग्नुपरेका धनगढीबासीका लागि आज भने शितलता मिलेको छ । रातीदेखी नै परेको पानीका कारण मजदुर देखी किसान र व्यापारी देखि ग्राहकसम्म सबैलाई राहत मिलेको सहजै अनुभव गर्न सकिन्छ । आजको मौषमले खेती किसानि गर्नेहरुमा पनि छुट्टै उर्जा उत्पन्न गराएको छ । पानी परेसँगै धनगढीबाट देखिएको सुन्दर र शितल मौषम ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: