×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४ हजार नजिक !

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४ हजार नजिक !

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदुरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टी भएको हो । 
 
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार सात जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना र कैलालीको टीकापुरका एकै वडाका चार जना महिलामा कोरोना पुष्टी भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ३  हजार नौ सय ७५ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: