×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना डिस्चार्ज, कति पुग्यो निको हुनेको संख्या ?

PRIME CA
GLOBAL IME BANK

पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना डिस्चार्ज, कति पुग्यो निको हुनेको संख्या ?

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएको बताएका हुन् । योसंगै बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
यस्तै बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: