Skip to content
LAXMI SUNRISE BANK

बिहिबार थप २१३ जना संक्रमणमुक्त, निको हुनेको संख्या ११ हजार २४९ पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।
यस्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १६७ जनामा संक्रमण भएको पुष्टी भएको छ ।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK