
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय २० जना डिस्चार्ज भएसंगै यो संख्या ८ हजार ११ पुगेको छ ।
यस्तै आजै थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६४९ जना पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्